+ All Categories
Home > Documents > g U DBIHmolmac.p1.gov.np/sites/molmac/files/2019-10... · 2019. 10. 24. · ¡ ! # g u dbih $ ! Ô...

g U DBIHmolmac.p1.gov.np/sites/molmac/files/2019-10... · 2019. 10. 24. · ¡ ! # g u dbih $ ! Ô...

Date post: 16-Feb-2021
Category:
Upload: others
View: 0 times
Download: 0 times
Share this document with a friend
84
1 Ĥदेश सहकारȣ ऐन, २०७६ Ĥमािणकरण ǓमǓत २०७६/०५/३० संवत् २०७६ सालको ऐन नं. १७ Ĥदेश सहकारȣ सàवÛधमा åयवèथा गन[ बनेको ऐन Ĥèतावना : सहकारȣ मूãय, माÛयता र ǓसƨाÛत अनुǽप Ĥदेशèतरमा कृ षक, कालȣगढ, ĮǓमक, Ûयून आय भएका समूह एवम् सीमाÛतकृ त समुदाय तथा सव[साधारण उपभोƠा माझ छǐरएर रहेको Įम, पूँजी, ĤǒवǓध तथा Ǔसपलाई एकȧकृ त गदȷ आǓथ[क, सामािजक तथा सांèकृǓतक उǏयन गन[ समुदायमा आधाǐरत, सदèयके िÛġत åयवसाǒयक सहकारȣ संघ संèथाहǽको गठन, संचालन, Ǔनयमन र Ĥवƨ[नको सàवÛधमा कानूनी åयवèथा गन[ वाÑछनीय भएकोले, नेपालको संǒवधानको धारा १७५ बमोिजम Ĥदेश नं.१ को Ĥदेश सभाले यो ऐन बनाएको छ। पǐरÍछेद Ĥारिàभक १. संि¢Ư नाम र Ĥारàभः (१) यस ऐनको नाम ‘‘Ĥदेश सहकारȣ ऐन,२०७६’’ रहेको छ। (२) यो ऐन Ĥदेश राजपğमा Ĥकाशन भएको ǓमǓतदेिख लागू हुनेछ। २. पǐरभाषाः ǒवषय र ĤसǍले अकȾ अथ[ नलागेमा यस ऐनमा, (क) "आÛतǐरक काय[ǒवǓध" भǏाले सहकारȣ संघ वा संèथाले यस ऐन, Ǔनयम र ǒवǓनयम बमोिजम बनाएको आÛतǐरक काय[ǒवǓध सàझनुपछ[। (ख) "कसूर" भǏाले यस ऐनबमोिजमको कसूर सàझनुपछ[।
Transcript
  • 1

    देश सहकार ऐन, २०७६

    मािणकरण म त २०७६/०५/३०

    संवत ्२०७६ सालको ऐन नं. १७

    देश सहकार स व धमा यव था गन बनेको ऐन

    तावना: सहकार मू य, मा यता र स ा त अनु प देश तरमा कृषक, काल गढ,

    मक, यून आय भएका समूह एवम ् सीमा तकृत समदुाय तथा सवसाधारण

    उपभो ा माझ छ रएर रहेको म, पूँजी, व ध तथा सपलाई एक कृत गद

    आ थक, सामािजक तथा सां कृ तक उ यन गन समदुायमा आधा रत, सद यकेि त

    यवसा यक सहकार संघ सं थाह को गठन, संचालन, नयमन र व नको

    स व धमा कानूनी यव था गन वा छनीय भएकोले,

    नेपालको सं वधानको धारा १७५ बमोिजम देश नं.१ को देश सभाले यो

    ऐन बनाएको छ।

    प र छेद – १

    ारि भक

    १. संि नाम र ार भः (१) यस ऐनको नाम ‘‘ देश सहकार ऐन,२०७६’’ रहेको

    छ।

    (२) यो ऐन देश राजप मा काशन भएको म तदेिख लागू हनुेछ।

    २. प रभाषाः वषय र स ले अक अथ नलागेमा यस ऐनमा,

    (क) "आ त रक काय व ध" भ ाले सहकार संघ वा सं थाले

    यस ऐन, नयम र व नयम बमोिजम बनाएको आ त रक

    काय व ध स झनपुछ।

    (ख) "कसूर" भ ाले यस ऐनबमोिजमको कसूर स झनपुछ।

  • 2

    (ग) "तो कएको" वा "तो कएबमोिजम" भ ाले यस ऐन

    अ तगत बनेको नयममा तो कएको वा तो कएबमोिजम

    स झनपुछ।

    (घ) "प रवार" भ ाले सद यको प त वा प ी, छोरा, बहुार ,

    छोर , धमपु , धमपु ी, बाब,ु आमा, सौतेनी आमा र

    आफूले पालन पोषण गनपुन दाज,ु भाउज,ु भाइ, बहुार र

    दद , ब हनी स झनपुछ।

    तर सो श दले अंशब डा गर वा मानो छु ई

    आ-आ नो पेशा यवसाय गर बसेको प रवारको

    सद यलाई जनाउनेछैन।

    (ङ) " ाथ मक पँूजी कोष" भ ाले शेयर पूजँी र जगेडा

    कोषलाई स झनपुछ।

    (च) “बचत” भ ाले सद यले सहकार संघ वा सं थामा ज मा

    गरेको रकम स झनपुछ।

    (छ) “म ालय” भ ाले सहकार स ब धी वषय हेन देश

    सरकारको म ालय स झनपुछ।

    (ज) “मु य कारोबार” भ ाले संघ वा सं थाले स ालन गरेको

    यवसा यक याकलापह मा प छ लो आ थक

    बषस ममा प रचा लत बचतको दा य व र प छ लो

    आ थक वषको सद य तफको खर द वा ब

    कारोबारमा क तीमा तीस तशतभ दा बढ ह सा

    भएको कारोबार स झनपुछ।

    (झ) “लेखा सपुर वे ण स म त” भ ाले दफा ४५ बमोिजमको

    लेखा सपु रवे ण स म त स झनपुछ।

  • 3

    (ञ) “ व नयम” भ ाले स वि धत सहकार संघ वा सं थाले

    यस ऐनबमोिजम बनाएको व नयम स झनपुछ।

    (ट) " वभाग" भ ाले देश सहकार रिज ार कायालयलाई

    स झनपुछ।

    (ठ) “शेयर” भ ाले सहकार संघ वा सं थाको शेयर पूजँीको

    वभािजत अंश स झनपुछ।

    (ड) “स म त” भ ाले यस ऐन बमोिजम ग ठत यव थापन

    स म त स झन ुपछ।

    (ढ) " थानीय तह" भ ाले गाउँपा लका तथा नगरपा लका

    स झन ु पछ र सो श दले उपमहानगरपा लका र

    महानगरपा लका समेतलाई जनाउँछ।

    (ण) “स ालक” भ ाले स म तको अ य , उपा य तथा

    सद य स झनपुछ र सो श दले स म तको पदा धकार

    समेतलाई जनाउँछ।

    (त) “सद य” भ ाले सहकार संघ वा सं थाको सद यता ा

    गरेको यि स झनपुछ।

    (थ) “स म त” भ ाले दफा ३८ को उपदफा (१) बमोिजमको

    स ालक स म त स झनपुछ।

    (द) "सहकार बक" भ ाले दफा १० बमोिजम दता भएको

    सहकार बक स झनपुछ।

    (ध) "सहकार मू य" भ ाले वावल वन, व-उ रदा य व,

    लोकत , समानता, समता, ऐ यव ता, इमा दार ,

    खु लापन, सामािजक उ रदा य व तथा अ को हेरचाह

  • 4

    लगायत अ तरा य मा यता ा सहकार स व धी मू य

    स झनपुछ।

    (न) "सहकार यवसाय" भ ाले सहकार सं थाको

    व नयममा यव था भए बमोिजम स ा लत यवसा यक

    याकलाप स झनपुछ।

    (प) “सहकार रिज ार” भ ाले यस ऐन बमोिजम सहकार

    सं था वा सहकार संघ तथा वषयगत तथा विश ीकृत

    सहकार संघ स ब धी काम गन तो कएको अ धकार

    स झन ु पदछ सो श दले नजको अ धकार यायोजन

    गरेको कुनै अ धकार समेतलाई जनाउँछ।

    (फ) "सहकार स ा त" भ ाले वेि छक तथा खु ला

    सद यता, सद य ारा लोकताि क नय ण, सद यको

    आ थक सहभा गता, वाय ता र वत ता, िश ा,

    ता लम र सूचना, सहकार -सहकार बीच पार प रक

    सहयोग र समदुाय तथा वातावरण तको चासो लगायत

    अ तरा य मा यता ा सहकार स व धी स ा त

    स झनपुछ।

    (ब) "सहकार सं था" भ ाले ारि भक सहकार सं था,

    िज ला वषयगत संघ, िज ला सहकार संघ, विश ीकृत

    सहकार संघ, देश वषयगत संघ, देश सहकार संघ

    स झनपुछ र सो श दले सहकार बकलाई समेत

    जनाउँछ।

    (भ) “संघ” भ ाले दफा 13 बमोिजम दता भएको िज ला

    वषयगत संघ, िज ला सहकार संघ, देश वषयगत

  • 5

    सहकार संघ, देश सहकार संघ र विश ीकृत

    सहकार संघ स झनपुछ।

    (म) “सं था” भ ाले दफा ३ बमोिजम गठन भई दफा १3

    बमोिजम दता भएको वषयगत वा बहउु े यीय सं था

    स झनपुछ।

    (य) “साधारण सभा” भ ाले सहकार सं थाको साधारण सभा

    स झनपुछ।

    (र) "सरकार" भ ाले नेपाल सरकार, देश सरकार र

    थानीय सरकारलाई स झनपुछ।

    (ल) " च लत कानून" भ ाले स वि धत वषयका कायह

    गनका ला ग नेपाल सरकार र देश सरकारले जार

    गरेका कानूनह लाई स झनपुछ।

    प र छेद – २

    सहकार सं थाको गठन तथा दता

    ३. सं थाको गठनः (१) क तीमा तीस जना नेपाल नाग रकह आपसमा

    मल वषयगत वा वहउु े यीय सहकार सं था गठन गन स नेछन।्

    (२) उपदफा (१) मा जनुसकैु कुरा लेिखएको भए ताप न मक,

    यवुा लगायतले म र सीपमा आधा रत भई यवसाय गन सहकार

    सं थाको हकमा प जना नेपाल नाग रकह भए प न सं था गठन गन

    स नेछन।

    (3) उपदफा (1) र (2) मा जनुसकैु कुरा लेिखएको भए ताप न

    एक आपसमा भगूोल जो डएका एक भ दा बढ नगरपा लका वा

    गाँउपा लका तह काय े रहने गर सहकार सं था गठन गन स कनेछ ।

    यसर सहकार सं था गठन गदा कि तमा एक सय प चीस जना नेपाल

  • 6

    नाग रकह को सहभा गता हनु ुपनछ तर यसर तनबाट नगरपा लका वा

    गाउँपा लका काय े रहने गर सं था गठन गदा येक नगरपा लका वा

    गाउँपा लकाको पचास तशत भ दा कम वडालाई समावेश गन

    पाइनेछैन।

    (४) यस दफा बमोिजम सं था गठन गदा एक प रवार एक

    सद यका दरले उपदफा (१),(२) वा (३) मा उि लिखत सं या पगुेको

    हनुपुनछ।

    तर दफा (१३) बमोिजम सं था दता भई ारि भक साधारण सभा

    समा भई सकेप छ एकै प रवारका एक भ दा बढ यि ले सो सं थाको

    सद यता लन बाधा पन छैन।

    (५) यस दफामा अ य जनुसकैु कुरा लेिखएको भएताप न देश

    सरकार वा देश सरकारको अनदुान वा वा म वमा स ा लत व ालय,

    व व ालय वा संग ठत सं थाबाट पा र मक पाउने पदमा बहाल रहेका

    क तीमा एकसय जना कमचार , िश क वा ा यापकह ले आपसमा मल

    च लत कानून बमोिजम दता भएका आ नो पेशागत संगठनको आधारमा

    सद यता, त न ध व र सेवा संचालनमा तो कएबमोिजमका शत ब देजह

    पालना गन गर सं था गठन गन स नेछन।्

    तर एकसय जनाभ दा कम सं या रहेको एउटै कायालयमा

    क तीमा तीस जना कमचार , िश क वा ा यापकह ले आपसमा मल

    सद यता, त न ध व र सेवा संचालनमा तो कएबमोिजमका शत ब देजह

    पालना गन गर सं था गठन गन स नेछन।्

    ४. िज ला वषयगत सहकार संघको गठनः सहकार यवसायको वकास,

    व न र बजार करण लगायतका काय गन दफा १३ बमोिजम दता भई

    कायरत रहेका क तीमा एघारवटा सं थाह ले आपसमा मल आ नो

    वषयको िज ला वषयगत सहकार संघ गठन गन स नेछन ् र यसर

  • 7

    गठन गदा कि तमा पचास तशत सो िज लाको वषयगत संघह य तो

    िज ला वषयगत संघमा समावेश हनुपुनछ।

    तर नेपाल सरकार वा देश सरकारले ‘‘क’’ वग भनी तोकेका

    दूगम े का िज लाह मा क तीमा छवटा सं थाह आपसमा मल

    िज ला वषयगत सहकार संघह गठन गन स नेछन।्

    ५. िज ला सहकार संघको गठनः (1) सहकार यवसायको वकास, व न

    तथा बजार करण लगायतका कायमा टेवा पयुाउन दफा १३ बमोिजम दता

    भएका क तीमा प वटा सं था वा िज ला वषयगत सहकार संघह

    आपसमा मल िज ला सहकार संघ गठन गन स नेछन।्

    तर संघीय सरकारले ‘‘क’’ वग भनी तोकेका दूगम े का

    िज लाह मा क तीमा सातवटा सं थाह आपसमा मल िज ला सहकार

    संघ गठन गन स नेछन।्

    (२) उपदफा (1) बमोिजम संघ गठन गदा दता भएका िज लाका

    पचास तशत भ दा बढ वषयगत िज ला सहकार संघ समावेश भएको

    हनुपुनछ।

    ६. देश वषयगत सहकार संघको गठनः सहकार यवसायको वकास, व न

    तथा बजार करण लगायतका कायमा सहयोग पयुाउन दफा १३ बमोिजम

    दता भएका क तीमा सातवटा िज लाका कि तमा एकतीसवटा वषयगत

    सहकार सं थाह र िज ला वषयगत सहकार संघ आपसमा मल आ नो

    वषयसँग स बि धत देश वषयगत सहकार संघ गठन गन स नेछन।्

    र यसर संघ गठन गदा दता भएका देशका पचास तशतभ दा

    बढ िज ला वषयगत सहकार संघह समावेश भएको हनुपुनछ।

    ७. देश सहकार संघको गठनः सहकार यवसायको वकास, व न,

    बजार करण, सं था तथा संघह सँग सम वय लगायतका कायमा टेवा

    पु याउन दफा १३ बमोिजम दता भएका देशका कि तमा पचास तशत

  • 8

    िज ला वषयगत संघह , िज ला सहकार संघह र देश वषयगत

    सहकार संघह आपसमा मल देश सहकार संघको गठन गन

    स नेछन।्

    तर यसर संघ गठन गदा देशमा दता भएका िज ला वषयगत

    सहकार संघ, िज ला सहकार संघ र देश वषयगत सहकार संघ

    येकको पचास तशत भ दा बढ संघ देश सहकार संघमा समावेश

    भएको हनुपुनछ।

    ८. विश ीकृत सहकार संघको गठन: (१) दफा १३ बमोिजम दता भएका

    क तीमा प चीसवटा बहउु े यीय वा वषयगत सं थाह ले आपसमा मल

    जल व तु आयोजना, रासाय नक मल कारखाना, आवासीय प रयोजना,

    यातायात, भार कृ ष उपकरण, फलफूल शोधन, ज डबटु शोधन, िचनी

    उ ोग, शीतभ डार, अ पताल, िश ालय, ा व धक िश ालय, योगशाला,

    पयटन व न लगायत नेपाल सरकारको कुनै कानूनले व देज नलगाएका

    जनुसकैु सेवा, यवसाय र उ ोग स ालन गन ज ता ठूला लगानी चा हन े

    उ पादन काय गन वा सद यका साझा आव यकताका व त ु वा सेवाको

    प रपू त गन देश तर य विश ीकृत संघको गठन गन स नेछन र य तो

    संघ पूण पले यवसा यक सं था हनुेछ । यसलाई कुनै संघ, महासंघमा

    च ु े र च ुनन ेअ धकार हनुेछैन।

    (२) उपदफा (१) बमोिजमको विश ीकृत सहकार संघको

    संचालनस व धी या तो कएबमोिजम हनुेछ।

    ९. संघ गठन गन नस कनःे दफा ४, ५, ६ र ७ मा जनुसकैु कुरा लेिखएको

    भएताप न एक िज लामा एकै कृ तको एकभ दा बढ िज ला वषयगत

    सहकार संघ वा िज ला सहकार संघ र एकै देशमा एकै कृ तको एक

    भ दा बढ देश वषयगत सहकार संघ वा देश सहकार संघ गठन गन

    स कनेछैन।

  • 9

    १०. सहकार बकको गठन: (१) सं था वा संघको बचत वीकार गन, य तो

    सं था वा संघलाई ऋण वाह गन वा ब क सेवा उपल ध गराउन ेउ े य

    लई एक भ दा बढ संघ वा सं था आपसमा मल नेपाल रा बकको पूव

    वीकृ त लई रा य सहकार महासंघको सफा रसमा देश सरकारको

    समेत लगानीमा एउटा ादेिशक सहकार बक थापना गन स कनेछ।

    (२) सहकार बक थापना, संचालन र यव थापन च लत

    कानूनबमोिजम हनुेछ।

    ११. दता नगर सहकार सं था स ालन गन नहनुःे कसैले प न यस ऐनबमोिजम

    दता नगर सहकार सं था स ालन गनहुदैुन।

    १२. दताको ला ग दरखा त दनपुनः (१) यस ऐनबमोिजम गठन हनु े सहकार

    संघ वा सं थाले दताको ला ग दफा ३ बमोिजमको सं था, दफा ४

    बमोिजमको िज ला वषयगत सहकार संघ, दफा ५ बमोिजमका िज ला

    सहकार संघ, दफा ६ बमोिजमको देश वषयगत संघ, दफा ७

    बमोिजमको देश सहकार संघ, दफा ८ बमोिजमको विश ीकृत संघ वा

    दफा १० बमोिजमको सहकार बै थापना गदा सहकार रिज ार वा

    तो कएको अ धकार सम तो कएको ढाँचामा नवेदन दनपुनछ।

    (२) उपदफा (१) बमोिजमको नबेदनसाथ देहाय बमोिजमका

    कागजात संल न गनपुनछ:

    (क) सहकार सं थाको ता वत व नयम,

    (ख) सहकार सं थाको स ालनको स भा यता अ ययन तवेदन,

    (ग) सद यले लन वीकार गरेको शेयर सं या र शेयर

    रकमको ववरण,

    (घ) तो कएबमोिजमका अ य ववरण।

  • 10

    १३. दता गनपुनः (१) दफा (१२) को उपदफा (१) बमोिजम ा नबेदन

    स हतको कागजातह छान वन गदा देहाय बमोिजम भएको पाइएमा

    सहकार रिज ारले नबेदन परेको म तले प दन भ य तो सहकार

    सं था दता गर तो कएबमोिजमको ढाँचामा दता माणप दन ुपनछ तर

    नबेदनसाथ संल न कागजातमा केह हेरफेर गन ुपन भए य तो हेरफेर वा

    संघको कागजात ा भएको म तले ए ाईस दन भ दता माणप

    दनपुनछ।

    (२) उपदफा (१) बमोिजम छान वन गदा ता वत सहकार संघ

    वा सं थाको व नयम संशोधन नगर दता गन म ने नदेिखएमा रिज ारले

    सो व नयममा संशोधन गनपुन यहोरा खलुाई नबेदन ा भएको म तले

    प दन भ नवेदकलाई सूचना दनपुनछ।

    (३) यस ऐनमा अ य जनुसकैु कुरा लेिखएको भए ताप न यो ऐन

    ार भ हुँदाका बखत दता भई स ालनमा रहेको िज ला वषयगत सहकार

    संघ, िज ला सहकार संघ र एक भ दा बढ थानीय तहमा काय े

    रहेका सं थाह यसै ऐन बमोिजम दता भएको मा ननेछ।

    (४) यस दफा बमोिजम सहकार संघ वा सं था दता गदा दफा

    १२ को उपदफा (१) बमोिजमको संघ वा सं थाले पालना गन ुपन गर

    कुनै शत तो न स नेछ।

    (५) उपदफा (४) बमोिजम शत तो कएकोमा सोको पालना गन ु

    स बि धत सहकार सं थाको कत य हनुेछ।

    (६) दफा 8 बमोिजमको विश ीकृत संघको हकमा वषयगत

    िज ला सहकार संघ ारा दान ग रने सेवामा दोहोरो नपन गर मा दता

    हनु स नेछ।

    १४. दता गन अ वीकार गन स नःे (१) दफा १३ को उपदफा (१) मा

    उ लेिखत अव था नभएमा सोह दफा बमोिजम व नयम संशोधनको ला ग

  • 11

    सूचना दएको अव ध भ नवेदकले संशोधन गन अ वीकार गरेमा य तो

    सूचना पाएको म तले तीस दन भ व नयम संशोधन नगरेमा वा यस ऐन

    बमोिजम पु न ुपन र त नपगुेमा वा सूचनामा उ लेख भए बमोिजम हनुे गर

    व नयम संशोधन नगरेमा रिज ारले य तो सहकार संघ वा सं था दता

    गन अ वीकार गन स नेछ।

    (२) उपदफा (१) बमोिजम सहकार संघ वा सं था दता गन

    अ वीकार गरेमा रिज ारबाट सोको आधार र कारण खलुाई तीन दन भ

    य तो यहोरा लिखत जानकार स बि धत नवेदकलाई दनपुनछ।

    (3) उपदफा (2) बमोिजमको लिखत जानकार उपर िच

    नबझेुमा िच नबझुने प ले तीस दन भ म ालयमा नवेदन दनपुनछ।

    (4) उपदफा (3) बमोिजम नवेदन ा भएमा म ालयले

    य तो नवेदन उपर जाचँबझु गर ए ाईस दन भ नणय दन ु पनछ र

    य तो नणय अि तम हनुेछ।

    १५. सहकार संघ वा सं था संग ठत सं था हनुःे (१) सहकार संघ वा सं था

    अ वि छ उ रा धकारवाला एक वशा सत र संग ठत सं था हनुेछ।

    (२) सहकार संघ वा सं थाको काम कारवाह को ला ग एउटा

    छु ै छाप हनुेछ।

    (३) सहकार संघ वा सं थाले यस ऐनको अ धनमा रह यि

    सरह चल अचल स प त ा , उपभोग, व वा अ य यव था

    गन स नेछ।

    (४) सहकार संघ वा सं थाले यि सरह आ नो नामबाट

    ना लस, उजरु गन र सो उपर प न सोह नामबाट ना लस उजरु

    ला न स नेछ।

    (५) सहकार संघ वा सं थाले यि सरह करार गन स नेछ।

  • 12

    (6) अ य यव था तो कएबमोिजम हनुेछ।

    १६. देश सरकारको सहकार स ब धी काय े : (१) यस ऐनबमोिजम संघ

    वा सं थाको काय े देहायबमोिजम हनुेछ।

    (क) दफा ३ को उपदफा (3) बमोिजमको काय े ,

    (ख) िज ला वषयगत सहकार संघ,

    (ग) िज ला सहकार संघ,

    (घ) देश वषयगत सहकार संघ,

    (ङ) देश सहकार संघ,

    (च) विश ीकृत सहकार संघ,

    (२) उपदफा (१) मा जनुसकैु कुरा लेिखएको भए ताप न संघ वा

    सं थाले दता भई यवसा यक सेवा ार भ गरेको दईु वषप छ देहायका

    आधारमा जो डएको भौगो लक े कायम रहने गर आ नो एक भ दा

    बढ थानीय तहमा रिज ारको अनमु त लई काय े व तार गन स नेछ

    तर यस ऐन ार भ हनु ु भ दा अगा ड एक भ दा बढ थानीय तहमा

    यवसा यक सेवा ार भ गर संचालन गरेको भए यस ऐनबमोिजम भएको

    मा ननेछ र य तो संघ वा सं थाले यो ऐन लागू भएको ६ म हना भ यस

    ऐनबमोिजम रिज ार सम तो कएबमोिजमको नवेदन दनपुनछ ।

    (क) संघ वा सं थाको यवसा यक याकलापको

    वकास ममा सद यता बढाउन थप काय े

    आव यक परेको,

    (ख) संघ वा सं थाको काय संचालनमा सद यको

    य नय ण कायम रा रचना मक

    उपायह अवल वन ग रएको,

  • 13

    (३) उपदफा (२) मा जनुसकैु कुरा लेिखएको भएताप न

    सद यको बसोबासको कृ त, पायक पन थान, थानीय अवि थ त र

    तो कएबमोिजम वशेष यवसा यक आव यकताका आधारमा काय े

    व तार गन स कनेछ ।

    (४) यस दफामा अ य जनुसकैु कुरा लेिखएको भएताप न

    जल व तु आयोजना, िश ा, भा षक, सा हि यक, सां कृ तक, वा य सेवा,

    सावज नक यातायात, स ार, वशेष कृ ष वा वनज य पैदावारको उ पादन,

    स य वा शोधन गन ज ता यवसा यक े एवम ् सद यह को

    सहभा गता व तारका कारण ार भमा फरा कलो काय े आव यक पन

    सं थाको काय े दता गदाको बखत न तो कएको आधारमा एक भ दा

    बढ थानीय तह वा िज ला वा एक भ दा बढ िज ला वा देशभर कायम

    गन स कनेछ ।

    (५) यो ऐन ार भ हुँदाका बखत संचालनमा रहेका सं थाह को

    काय े यसै ऐन अनसुार वा च लत ऐन अनसुार कायम भएको मा ननेछ

    तर यो ऐन ार भ भएप छ ती सं थाह ले ६ म हना भ

    देहायका ववरण खोल रिज ार सम यो ऐन ार भ हुँदाको

    बखतस मको काय संचालन तवेदन पेश गनपुनछ:

    (क) मौजदुा काय े को देश, िज ला, थानीय तह र वडा

    अनसुारको सद यता व तारको अव था,

    (ख) मौजदुा काय े को देश, िज ला, थानीय तह र

    वडा अनसुारको यवसा यक सेवा स ालनको

    अव था,

    (ग) तो कएबमोिजमको अ य ववरण ।

  • 14

    (६) उपदफा (५) बमोिजम काय स ालन तवेदन पेश भएप छ

    रिज ारबाट आव यक जाँचबझु समेत गर स वि धत सहकार सं थालाई

    देहायबमोिजम काय े पनुः नधारण गन नदशन दन स नेछ:

    (क) उपदफा (५) को ख ड (क) बमोिजमको ववरणमा

    उि लिखत सद यता व तार नभएको वा तो कएको

    सं याभ दा कम सद यता व तार भएको वा

    भौगो लक नर तरता नभएको देश, िज ला,

    थानीय तह र वडा िझक काय े घटाउने,

    (ख) उपदफा (५) को ख ड (ख) बमोिजमको ववरणमा

    कुनै यवसा यक सेवा स ालन नभएको वा ज मा

    कारोबारको तो कएको रकम वा अनपुात भ दा कम

    रकम वा अनपुातको यवसा यक सेवा स ालन

    भएको देिखएको देश, िज ला, थानीय तह र वडा

    िझक काय े घटाउने,

    (ग) सं थाको स ालन खच धा े गर यवसा यक काय

    कुशलता वढाउन र सं था स ालनमा सद यको

    सहभा गतामूलक लोकताि क नय ण कायम

    रा कुा अ त र देश, िज ला, थानीय तह वा वडा

    िझक उपयु काय े कायम रा ,े

    (घ) यवसा यक एवम ् व ना मक सेवाका ला ग िज ला

    वा देश बषयगत संघ वा िज ला वा देश संघको

    सद यताको ा लाई सहज तु याउनकुा अ त र

    देश, िज ला, थानीय तह वा वडा िझक उपयु

    काय े कायम रा ।े

  • 15

    (७) उपदफा (५) बमोिजम रिज ार वा रिज ारबाट अ धकार

    ा अ धकार ले नदशन दएकोमा सहकार सं थाले एक बष भ व नयम

    संशोधन गर आ नो काय े पनुः नधारण गनपुनछ।

    (८) उपदफा (७) बमोिजम स वि धत सहकार सं थाले

    तो कएको अव ध भ आ नो काय े पनुः नधारण नगरेमा रिज ारले

    उपदफा (२) को अ धनमा रह य तो सहकार सं थाको काय े तीन

    म हना भ पनुः नधारण गनछ।

    (९) उपदफा (८) बमोिजम रिज ारले काय े पनु: नधारण

    ग र दएकोमा िच नबु ने सहकार सं थाले काय े पनु: नधारणको

    जानकार पाएको म तले तीस दन भ म ालय सम पनुरावलोकनका

    ला ग नवेदन दन स नेछ।

    (१०) उपदफा (९) बमोिजम ा नवेदनमा म ालयले पता लस

    दन भ पनुरावलोकन स ब धी नणय गनपुनछ।

    (११) यस दफामा अ य जनुसकैु कुरा लेिखएको भएताप न

    सहकार सं थाले वेि छक पमा जनुसकैु समय काय े घटाउने गर

    पनु: नधारण गन व नयम संशोधन गन स नेछ।

    (१२) काय े पनु: नधारण स व धी अ य यव था

    तो कएबमोिजम हनुेछ ।

    (१३) उपदफा (२) र (३) बमोिजम काय े व तारको या

    तो कएबमोिजम हनुेछ।

    १७. संघको काय े : संघको काय े देहायबमोिजम हनुेछ:

    (क) िज ला वषयगत सहकार संघ वा िज ला सहकार संघको

    हकमा एक िज ला,

  • 16

    (ख) देश वषयगत सहकार संघ वा देश सहकार संघको

    हकमा एक देश,

    (ग) विश ीकृत संघको हकमा य तो संघको कृ त हेर व त ु

    वा सेवाको संकलन, वतरण वा वाहको े अनसुार एक

    देश।

    १८. वषयगत आधारमा वग करण गन सकन:े (१) सहकार सं थाह को

    वग करण देहायबमोिजम हनुेछः

    क) उ पादक सहकार सं थाः कृ ष (अ बाल ,

    तेलहन, मसलाबाल , दु ध, िचया, कफ , उख,ु

    फलफूल, तरकार , पशपुालन, माछापालन,

    मौर पालन आ द) ज डबटु उ ोग, खानी, उजा,

    वनपैदावर आ द स व धी काय गन सं थाह ,

    ख) सेवा सहकार सं थाः थोक तथा खु ा बजार,

    भ डारण, ढुवानी, यातायात, संचार, पयटन,

    पूवाधार, काशन, व ालय, व व ालय,

    ा व धक िश ालय, िशशु याहार के ,

    बृ ा म, ताल म तथा िश ण, परामश सेवा,

    वा य सेवा, ए वलेु स सेवा, आवास, तारे

    होटल, रे ु रा, ाभल, पाक तथा उ ान,

    सभा थल, यायामशाला संचाइ, व तु वतरण,

    खानेपानी, फोहरमैला यव थापन, कवाडी

    साम ी संकलन, शोधन तथा व वतरण

    लगायतका काय गन सं थाह ,

    ग) व ीय सहकार सं थाः सहकार बैक, बचत

    तथा ऋणको कारोवार, व षेण सेवा तथा

    बीमा कारोवार गन सं थाह ,

  • 17

    घ) मक सहकार सं थाः म तथा सीपमा

    आधा रत मकह को वा म वमा थापना

    भएका सहकार सं थाह ,

    ङ) बहउु े यीय सहकार सं थाः दईु वा दईु भ दा

    वढ वषयको कारोवार गन सहकार

    सं थाह ।

    २) उपदफा (१) मा उि लिखत सहकार सं था बाहेक अ य

    सहकार सं था दता गन बाधा पनछैन।

    १९. कारोवार, यवसाय, उ ोग वा प रयोजना स ालन गन स नःे (१) दफा

    (१३) बमोिजम दता माणप ा गरेप छ सं था वा संघले दफा (२२)

    बमोिजमको उ े य ा को ला ग यस ऐन, नयम र व नयमको अ धनमा

    रह रिज ारको सफा रसमा वचत तथा ऋणको मु य कारोवार गन

    सहकार सं थाह बाहेक अ य वषयगत वा वहउु े यीय सहकार

    सं थाह ले साधारणसभाबाट बजटे वीकृत गराई ाथ मक पूँजीकोषको

    पचास तशतस म उपयोग गर सद यको मागमा आधा रत आव यक

    कारोवार, यवसाय, उ ोग वा प रयोजना स ालन गन स नेछ।

    (२) च लत कानूनमा जनुसकैु कुरा लेिखएको भएताप न सं था

    वा संघले उपदफा (१) बमोिजम कारोबार, यवसाय, उ ोग वा प रयोजना

    स ालन गन छु ै सं था दता गनपुन छैन।

    तर, य तो कारोवार, यवसाय, उ ोग वा प रयोजना स ालन गन

    च लत कानून बमोिजम अ य कुनै नकायबाट अनमु तप , वीकृ त वा

    इजाजतप लन ु पन रहेछ भने सो बमोिजम अनमु तप , वीकृ त वा

    इजाजतप लएर मा कारोवार, यवसाय, उ ोग प रयोजना स ालन

    गनपुनछ।

    (३) उपदफा (२) बमोिजम संघ वा सं थाले च लत कानून बमोिजम

    अ धकार पाएको नकाय वा अ धकार बाट अनमु तप वीकृ त वा

  • 18

    इजाजतप ा गरेमा प दन भ सोको जानकार रिज ारलाइ

    दनपुनछ।

    (४) दईु वा दईुभ दा बढ संघ वा सं थाले संयु वा साझेदार मा

    आ नो उ पादन वा सेवाको बजार करणको ला ग यस ऐनको अ धनमा रह

    तो कएबमोिजम आव यक कारोवार, यवसाय, उ ोग वा प रयोजना स ालन

    गन स नेछ।

    (५) उपदफा (४) बमोिजमको कारोवार, यवसाय, उ ोग वा

    प रयोजना स ालन गन स ब धी अ य यव था तो कएबमोिजम हनुछे।

    (६) च लत कानूनमा जनुसकैु कुरा लेिखएको भएताप न संघ वा

    सं थाले उपदफा (१) बमोिजम स ालन गन कारोवार, यवसाय, उ ोग वा

    प रयोजनाको उ पादन सहकार ा डमा ब वतरण गन स नेछन।्

    तर च लत कानून बमोिजम स वि धत नकायबाट य तो ा ड

    ा को वीकृ त लन ुपन रहेछ भने सोबमोिजम वीकृ त लनपुनछ।

    (७) सं था वा संघले उ पादन गरेको ब तहु को उ पि

    माणप जार गन या र आधार च लत कानूनबमोिजम हनुेछ।

    (८) सहकार संघ, सं थाह उ ोगमा दता हनु े यव था देशले

    उ ोग दता स व धी बनाउने कानूनले तोकेबमोिजम हनुेछ।

    २०. दा य व सी मत हनुःे (१) सहकार सं थाको कारोवारको स ब धमा

    सद यको दा य व नजले खर द गरेको शेयरको अ धकतम रकमस म मा

    स मत रहनेछ।

    (२) सहकार सं थाको नाममा ‘‘सहकार ’’ र नामको अ यमा

    ‘‘ ल मटेड’’ भ े श द रा ुपनछ।

    २१. द तरु स ब धी यव था : (1) संघ, सं था दता वा अ याव धक गदा

    न नानसुार द तरु बझुाउन ुपनछ।

  • 19

    (2) संघ सं था शु दता गदा देहायको द तरु बझुाउन ुपनछ :

    (क) देश सहकार संघ दता गदा .पाँच हजार,

    (ख) देश वषयगत सहकार संघ दता गदा .चार

    हजार,

    (ग) विश ीकृत सहकार संघ दता गदा .चार

    हजार,

    (घ) िज ला सहकार संघ दता गदा .चार हजार,

    (ङ) िज ला वषयगत संघ दता गदा .तीन हजार,

    (च) यस ऐनबमोिजम दता हनुे सं था .तीन हजार,

    (छ) अपा ता भएका, एकलम हलाह मा सद य

    हनुेगर दता हनुे सं था तथा देश सरकारका

    ाथ मकतामा परेका सहकार सं थाह दता गदा

    .एकहजार पाँचसय।

    २. (3) संघसं थाले येक वषको माघ प गते भ मा आ नो

    ववरण अ याव धक गनपुनछ। सो समयाव ध भ

    अ याव धक नगरेमा वचत तथा ऋणको मु य कारोवार गन

    सहकार संघसं थाह ले येक वषका ला ग एकहजार

    पाँचसय र अ य वषयगत वा यवसा यक सहकार संघ

    सं थाह ले अ याव धक गदा पाँचसय द तरु बझुाउन ुपनछ।

    ३. (४) संघसं था अ ाव धक स व धी द तरु देश सरकारले

    अ ाव धक गन स नेछ।

    प र छेद – ३

    संघ वा सं थाको उ े य तथा काय

  • 20

    २२. संघ वा सं थाको उ े य : काय े मा आधा रत र सद य केि त भई

    आ ना सद यह को आ थक, सामािजक तथा सां कृ तक समृ हा सल गन ु

    सं था वा संघको मु य उ े य हनुेछ।

    २3. संघ वा सं थाको कायः सं था वा संघका कायह देहाय बमोिजम हनुछेन:्

    (क) सहकार मू य, मा यता र स ा तह को पालना गन

    गराउन,े

    (ख) सद य र आ नो यवसायको हत व न तथा सोको

    बजार करण गन गराउन,े

    (ग) सद यह लाई िश ा, सूचना र ताल म दान गन तथा

    सद य, सं था वा संघमा सशुासन व न गन गराउने,

    (घ) सं थाले गन उ पादन तथा सेवाको मापद ड नधारण गर

    गणु तर सधुार, आथक दा य व र जोिखम यव थापन

    स ब धी काय गन,

    (ङ) आ त रक नय ण णाल लागू गन,

    (च) सं था वा संघको यवसा यक व न तथा वकास स व धी

    याकलापह संचालन गन,

    (छ) म ालय तथा रिज ारबाट ा नदशन पालना गन

    गराउने,

    (ज) सद य सं था वा संघमा सशुासन व न गन गराउने,

    (झ) सं था वा संघको बीचको पार प रक सम वय र सहयोग

    अ भवृ गन गराउने,

    (ञ) व नयममा उि लिखत कायह गन।

  • 21

    प र छेद – ४

    व नयम तथा आ त रक काय व ध

    २४. व नयम बनाउन ु पनः (१) सहकार संघ वा सं थाले यो ऐन, यस ऐन

    अ तगत बनेको नयम, नदिशका, मापद ड र काय व धको अ धनमा रह

    आ नो काय स ालनको ला ग व नयम बनाउन ुपनछ।

    (२) उपदफा (१) बमोिजमको व नयम रिज ारबाट वीकृत

    भएप छ लागू हनुेछ।

    २५. आ त रक काय व ध बनाउन स नःे (१) सहकार संघ वा सं थाले यो ऐन,

    यस ऐन अ तगत बनेको नयम, नदिशका, मापद ड, काय व ध र व नयमको

    अ धनमा रह आव यकता अनसुार आ नो आ त रक काय व ध बनाउन

    स नेछ ।

    (२) उपदफा (१) बमोिजमको आ त रक काय व ध स बि धत

    संघ वा सं थाले वीकृत गर लागू गन स नेछ तर य तो काय व ध संघ

    वा सं थाको अगामी साधारण सभाबाट अनमुोदन गनपुनछ ।

    २6. व नयम र आ त रक काय व धमा संशोधनः (१) सहकार संघ वा सं थाले

    साधारण सभाको कूल सद य सं याको बहमुतबाट व नयम संशोधन हनु

    स नेछ तर आ त रक काय व धको हकमा स म तबाट संशोधन वीकृत भै

    सभाबाट अनमुोदन हनुपुनछ ।

    (२) अ य यव था तो कएवमोिजम हनुेछ ।

    प र छेद – ५

    सद यता

  • 22

    २७. सद यको यो यता : (१) सो वष उमेर पगुेका देहायबमोिजमका यो यता

    पगुेका नेपाल नाग रकह सं थाको सद य हनु स नेछन:्

    (क) सं थाको काय े भ बसोवास ग ररहेको,

    (ख) सं थाको क तीमा एक शेयर खर द गरेको,

    (ग) सं थाको व नयममा उि लिखत शतह पालना गन म जरु

    गरेको,

    (घ) सं थाको िज मेवार पालना गन म जरु भएको,

    (ङ) सं थाले गरेको कारोवारसंग त पधा हनुे गर कारोवार

    नगरेको,

    (च) कुनै प न संघ वा सं थाको कालोसूिचमा नपरेको,

    (छ) साहूको दामासह मा नपरेको यि ,

    (ज) नै तक पतनदेिखने फौ दार अ भयोगमा सजाय भ ु ान

    गरेको तीन वष पूरा नभएको यि ।

    (२) यस ऐनमा अ य जनुसकैु कुरा लेिखएको भएताप न देश

    सरकारका नकायह , थानीय तहकासाथै सं थाको काय े भ का

    सहकार व ालय, सामदुा यक व ालय, गठु , थानीय लब, थानीय तहमा

    गठन भएका गैरनाफामूलक सं था, उ पादन र सेवामूलक संघ सं था,

    उपभो ा समूहह सं थाको सद य हनु बाधा पनछैन।

    (३) यस दफामा जनुसकैु कुरा लेिखएको भएताप न वा य

    सहकार सं थामा सहकार सं थाले सद यता लने वाधा पनछैन।

    २८. सद यता ा गन नवेदन दनपुन : (१) सं थाको सद यता लन चाहन े

    स बि धत यि ले सं थाको स म त सम नवेदन दनपुनछ।

  • 23

    (२) उपदफा (१) बमोिजम नवेदन परेको म तले तीस दन भ

    स म तले यस ऐन वमोिजम बनेको नयम तथा व नयमको अ धनमा रह

    तो कएको द तरु लई सद यता दान गन वा नगन नणय गनपुनछ।

    (३) उपदफा (२) बमोिजम नणय गदा स म तले सद यता दान

    नगन नणय गरेमा सोको आधार र कारण खोल सात दन भ नवेदकलाई

    लिखत जानकार स हतको सूचना दनपुनछ।

    (४) उपदफा (३) बमोिजम जानकार पाएको म तले तीस

    दन भ य तो सूचनामा िच नबझेु स बि धत यि ले य तो सं था

    उपर रिज ार सम उजूर गन स नेछ।

    (५) उपदफा (४) बमोिजम ा उजरू छान बन गदा

    नवेदकलाई सद यता दान गन ु पन देिखएमा रिज ारले य तो

    नवेदकलाई सद यता दान गनका ला ग स बि धत सं थालाई आदेश दन

    स नेछ।

    (६) उपदफा (५) बमोिजम कुनै आदेश ा भएमा सो

    आदेश ा गरेको सात दन भ स बि धत सं थाले नवेदकलाई सद यता

    दान गर सोको जानकार रिज ारलाई दनपुनछ।

    २९. सद य हनु नपाउनःे (१) कुनै यि एक थानीय तहको एकै कृ तको

    एकभ दा बढ सं थाको सद य हनु पाउनेछैन।

    तर यो ऐन ार भ हनुभु दा अिघ कुनै यि एक थानीय तहको

    एकै कृ तको एकभ दा बढ सं थाको सद य रहेको भए यो ऐन ार भ

    भएको म तले च लत कानूनमा तो कएको अव ध भ कुनै एक सं थाको

    मा सद यता कायम रा पुनछ।

    (२) यो ऐन ार भ हुँदाका बखत देश सरकारको नकाय वा

    दफा २७ को उपदफा (२) मा उ लेख भएदेिख बाहेकको अ य कुनै

    कृ म यि सद य भएको भए पाँच वष भ सद यता अ य गनपुनछ।

  • 24

    तर यो ऐन ार भ हनु ुभ दा अिघ दता भएको वा य, िश ा

    सहकार सं थाको हकमा यो दफा लागू हनुेछैन।

    ३०. सद य हनु स न े: (१) दफा (४) बमोिजमको िज ला वषयगत सहकार

    संघमा िज ला भ का वषयगत सं थाह सद य हनु स नेछ।

    (२) दफा (५) बमोिजमको िज ला सहकार संघमा िज ला

    भ का सं था र िज ला वषयगत सहकार संघह सद य हनु स नेछन।्

    (३) सबै ारि भक सहकार सं थाह ले यो ऐन ार भ भएको

    ६ म हना भ मा क तीमा प न एउटा मा थ लो वषयगत वा िज ला वा

    देश वषयगत वा देश सहकार संघको सद यता अ नवाय लनपुनछ।

    (४) दफा (७) बमोिजमको देश सहकार संघमा देश

    सहकार रिज ार सम दता भएका सं था, िज ला वषयगत सहकार संघ,

    िज ला सहकार संघ र देश वषयगत सहकार संघ सद य हनु

    स नेछन।्

    (५) यस दफा बमोिजम सद यता लने स व धी या

    तो कएबमोिजम हनुेछ।

    ३१. सद यताको समा (१) कुनै सद यको सद यता देहायको अव थामा

    समा हनुेछ:

    (क) सद यले आ नो सद यता याग गरेमा,

    (ख) वा षक साधारण सभामा बना सूचना लगातार तीन पटकस म

    अनपुि थत भएमा,

    (ग) यो ऐन, यस ऐनअ तगत बनेको नयम वा व नयमबमोिजम

    सद यले पालना गनपुन ावधानको बार वार उल न

    गरेको ठहरका आधारमा स म तले न काशन गरेमा,

    (घ) सं थाको सद यको हकमा दफा २७ बमोिजमको

  • 25

    यो यता नभएमा,

    (ङ) नै तक पतन देिखने फौ दार अ भयोगमा अदालतबाट

    कसरुदार ठहरेमा,

    (च) ाचारज य अपराध ठहरेमा।

    (२) उपदफा (१) मा जनुसकैु कुरा लेिखएको भएताप न कुनै सद यले

    सहकार संघ वा सं थाबाट ा वा भ ु ान गन ुपन कुनै रकम भएमा सो फरफारक

    नभएस म वा नजले लएको ऋण, तन ुपन कुनै दा य व वा अ य कुनै सद यको

    तफबाट धतो वा जमानत बसेकोमा सोको दा य व फरफारक नभएस म नजको

    सद यता समा हनुेछैन।

    (३) यस दफामा जनुसकैु कुरा लेिखएको भएताप न साधारण सभा

    बोलाउने नणय भई सकेप छ साधारण सभा स प नभएस म कसैलाई प न

    सद यताबाट हटाउने स कने छैन।

    (४) सद यको सद यता समा स ब धी अ य यव था

    तो कएबमोिजम हनुेछ।

    ३२. सु वधा ा गन नस न े: कुनै सद यले सहकार संघ वा सं थालाई तन ु

    बझुाउन ुपन कुनै दा य व नधा रत समय भ भ ु ान नगरेमा वा यो ऐन,

    यस अ तगत बनेको नयम वा व नयम बमोिजम सद यले पालना गन ुपन

    यव थाको बार बार उ ल न गरेमा य तो सद यले अ य सद य सरहको

    सु वधा ा गन स न ेछैन तर स बि धत सं थाले य तो सु वधा ा गन

    नस ने कारण र आधार स हतको जानकार य ता सद यलाई दनपुनछ।

    प र छेद – ६

    साधारण सभा, स म त तथा लेखा सपुर वे ण स म त

  • 26

    ३३. साधारण सभाः (१) सहकार सं थाको सव च अ को पमा साधारण सभा

    हनुेछ।

    (२) सहकार सं थाका सबै सद यह साधारण सभाका

    सद य हनुे छन।्

    (३) सहकार सं थाको साधारण सभा देहाय बमोिजम हनुेछ:

    (क) ारि भक साधारण सभा,

    (ख) वा षक साधारण सभा,

    (ग) वशेष साधारण सभा।

    ३४. ारि भक साधारण सभाको काम, कत य र अ धकारः ारि भक साधारण

    सभाको काम, कत य र अ धकार देहायबमोिजम हनुेछः

    (क) ारि भक साधारणसभा हनुे अिघ लो

    दनस मको सं थाको काम कारबाह र आ थक

    कारोबारको जानकार लने,

    (ख) चालू आ थक वषकोला ग वा षक काय म तथा

    बजटे वीकृत गन,

    (ग) तवेदन तथा व ीय ववरण आव यक

    संसोधन स हत अनमुोदन गन,

    (घ) व नयममा उ लेख भएबमोिजम स म त वा

    लेखा सपुर वे ण स म तको नवाचन गन,

    (ङ) आ त रक काय व ध पा रत गन,

    (च) लेखा पर कको नयिु र नजको पा र मक

    नधारण गन,

  • 27

    (छ) व नयममा तो कएबमोिजमका अ य कायह

    गन।

    ३५. वा षक साधारण सभाको काम, कत य र अ धकारः वा षक साधारणसभाको

    काम, कत य र अ धकार देहायबमोिजम हनुेछः

    (क) वा षक काय म तथा बजेट वीकृत गन,

    (ख) वा षक लेखा पर ण तवेदन अनमुोदन गन,

    (ग) स म त वा लेखा सपुर वे ण स म तको नवाचन

    तथा वघटन गन,

    (घ) स ालक वा लेखा सपुर वे ण स म तको

    संयोजक वा सद यलाई पदबाट हटाउने,

    (ङ) स म त वा लेखा सपुर वे ण स म तको वा षक

    तवेदन आव यक संशोधन स हत पा रत गन,

    (च) व नयम संशोधन तथा आ त रक काय व ध

    पा रत गन,

    (छ) लेखा पर कको नयिु र नजको पा र मक

    नधारण गन,

    (ज) सं था एक करण वा वघटनस ब धी आव यक

    नणय गन,

    (झ) पा र मक लगायतका सु वधा तो ने,

    (ञ) ऋण तथा अनदुान ा गन स ब धमा नणय

    गन,

    (ट) सद यको दा य व मनाहा दने,

    (ठ) स म तलाई आव यक नदशन दने,

  • 28

    (ड) व नयममा तो कएबमोिजमका अ य काय गन।

    ३६. साधारण सभाको बैठकः (१) स म तले सहकार संघ वा सं था दता भएको

    म तले तीन म हना भ ारि भक साधारण सभा बोलाउन ुपनछ।

    (२) स म तले येक आ थक वष समा भएको म तले छ

    म हना भ वा षक साधारण सभा बोलाउन ुपनछ।

    (३) स म तले देहायको अव थामा वशेष सधारण सभा बोलाउन ु

    पनछ:

    (क) दफा ४६को उपदफा (१) को ख ड (छ) बमोिजम

    लेखा सपु रवे ण स म तको सफा रसमा,

    (ख) कुनै स ालकले वशेष साधारण सभा बोलाउन पेश

    गरेको ताव स म त ारा पा रत भएमा,

    (ग) स म तले कुनै खास कामको ला ग वशेष साधारण सभा

    बोलाउने नणय गरेमा,

    (घ) वशेष सधारण सभा बोलाउन ुपन कारण खलुाई प

    तशत सद यले स म तसम नवेदन दएमा,

    (ङ) दफा (३७) को उपदफा (१) बमोिजम रिज ारले

    नदशन दएमा,

    (च) दफा (३९) को उपदफा (२) बमोिजम रिज ारले

    आदेश दएमा।

    ३७. वशषे साधारण सभा बोलाउन नदशन दन स न े : (१) कुनै सहकार

    सं था वा संघको नर ण वा सपुर वे ण गदा वा कसैको उजरु पर

    छान वन गदा देहायको अव था देिखन आएमा रिज ारले य तो सहकार

    संघ वा सं थाको स म तलाई वशेष साधारण सभा बोलाउन नदशन दन

    स नेछन:्

  • 29

    (क) सहकार को मू य, मा यता तथा स ा त वपर त काय

    गरेमा,

    (ख) यो ऐन, यस ऐनअ तगत बनेको नयम, व नयम तथा

    आ त रक काय व ध वपर त काय गरेमा,

    (ग) रिज ार वा नजको अ धकार ा अ धकार को

    नदशनको बार बार उ ल न गरेमा,

    (घ) दफा (३९) को उपदफा (२) बमोिजम रिज ारले

    आदेश दएमा।

    (२) उपदफा (१) बमोिजम बशेष साधारण सभा बोलाउन

    नदशन ा भएमा स म तले सो नदशन ा भएको म तले पतीस

    दन भ साधारण सभाको बैठक बोलाउन ुपनछ र वशेष साधारण सभाको

    बैठकमा उजरु वा नर णका ममा देिखएका वषयमा छलफल गर

    सोको नणय स हतको तवेदन रिज ार सम पेश गनपुनछ।

    (३) उपदफा (१) वा (२) मा उ लेिखत अव ध भ स म तले

    साधारण सभा नबोलाएमा सहकार रिज ारले य ता सहकार संघ वा

    सं थाह लाई त काल साधारण सभा स प गन आदेश दन स नेछ।

    (४) सहकार सं थाको वशेष साधारण सभाको ला ग गणपरुक

    सं या त काल कायम रहेको सद य सं याको एकाउ तशत हनुेछ।

    तर प हलो पटक बोलाइएको साधारण सभामा गणपरुक सं या

    नपगुेमा यसको सात दन भ दो ो पटक साधारण सभा बोलाउन ुपन र

    यसर दो ो पटक बोलाइएको साधारण सभामा संचालक स म तको

    बहमुतस हत एक तहाई साधारण सद यह को उपि थ त भएमा बशेष

    साधारण सभाको गणपरुक सं या पगुेको मा ननेछ।

  • 30

    (५) एक हजार पाँच सय वा सोभ दा बढ सद य भएको संघ वा

    सं थाले साधारण सभा गदा समान काय सूचीमा तो कएबमोिजम सद य

    सं याको आधारमा थानीय तह वा वडामा संचालक सद यह लाई पठाई

    साधारण सभा गन र य तो सभाको नणय मािणत गन त न धह

    छनौट गर य ता त न धह को उपि थ तको साधारणसभाले अि तम

    नणय मािणत गन यव था मलाउन स नेछ।

    ३८. स ालक स म तः (१) सहकार सं थामा साधारण सभाबाट नवािचत एक

    स ालक स म त रहनेछ।

    (२) उपदफा (१) बमोिजमको स म तमा उपल ध भएस म

    क तीमा ते ीस तशत म हला सद यको त न ध व सु नि त गनपुनछ र

    यसर त न ध व गराउदा स म तको पदा धकार भए कि तमा एक जना

    म हला रहने यव था गनपुनछ।

    (३) एकै प रवारको एकभ दा बढ यि एकै अव धमा स ालक

    तथा लेखा स म तको पदमा उ मेदवार ब र नवािचत हनु स नेछैन ।

    (४) कुनै सहकार सं थाको संचालक सोह सं थाको कमचार वा

    आ नो सं थाले सद यता लएको सहकार सं था बाहेक अक कुनै

    सहकार सं थाको संचालक ब पाउनेछैन।

    तर वा षक दईु करोड पैया भ दा कमको कारोवार गन

    सहकार सं थाको संचालकले य तो सहकार सं थामा कमचार को पमा

    काम गन बाधा पनछैन। वा षक दईु करोडभ दा बढ कारोवार गन

    सं थामा कुनै संचालक कमचार रहेको भए च लत कानूनबमोिजम य तो

    संचालकले कमचार को पद याग गर अक कमचार को यव था

    गनपुनछ।

    (५) कुनै यि एकै समयमा एकमा सहकार सं थाको संचालक

    हनु स नेछ।

  • 31

    (६) उपदफा (४) र (५) मा जनुसकैु कुरा लेिखएको भए ताप न यो

    ऐन ार भ हनुअुिघ कुनै यि एकभ दा बढ सहकार सं थाको स ालक

    वा सोह वा अक सहकार सं थाको कमचार भएकोमा यो ऐन ार भ

    भएको म तले एक वष भ कुनै एक सहकार सं थाको मा संचालक वा

    कमचार रहन ुपनछ।

    (७) सं था वा संघको स म तको कायाव ध चार वषको हनुेछ।

    (८) स म तको बैठकस व धी अ य यव था तो कएबमोिजम हनुेछ।

    ३९. स म तको नवाचनः (१) स म तले आ नो काय व ध समा हनुअिघ नै अक

    स म तको नवाचन गराउन ुपनछ।

    (२) उपदफा (१) बमोिजम स म तको नवाचन नगराएको जानकार

    ा भएमा य तो जानकार ा भएको म तले तीन म हना भ स म तको

    नवाचन गराउन रिज ारले स बि धत स म तलाई आदेश दन स नेछ।

    (३) उपदफा (२) बमोिजम रिज ार वा रिज ारबाट अ धकार ा

    अ धकार ले दएको आदेशमा स बि धत स म तले य तो आदेशबमोिजमको

    समय अव ध भ स म तको नवाचन गराई रिज ारलाई नवाचन स प

    भएको म तले प दन भ जानकार गराउनपुनछ।

    (४) उपदफा (३) बमोिजम स म तको नवाचन नगराएमा रिज ारले

    य तो सहकार सं था सद य रहेको मा थ लो संघ भए सो संघको

    त न ध समेतलाई सहभागी गराई ६ म हना भ स म तको नवाचन

    स ब धी स पूण काय गन गराउनेछ।

    (५) उपदफा (४) बमोिजमको नवाचन कायमा सहयोग पयुाउन ु

    स बि धत संघ र स म तका पदा धकार ह को कत य हनुेछ।

    (६) उपदफा (५) बमोिजम नवाचन गराउँदा लागेको स पूण

    नवाचन खच स वि धत सहकार सं थाबाट यहोर नेछ।

  • 32

    (७) यस दफाबमोिजम स म तको अक नवाचन नभएस मको ला ग

    स म तले व नयममा यव था भएबमोिजम आ नो काय संचालन गनछ।

    ४०. संचालक स म तको काम, कत य र अ धकारः यस ऐनमा अ य उ लेिखत

    काम, कत य र अ धकार अलावा स म तको काम, कत य र अ धकार

    देहायबमोिजम हनुेछ:

    (क) सहकार को मू य, मा यता, स ा त र ऐन कानूनबमोिजम

    सहकार सं थाको संचालन गन,

    (ख) आ थक तथा शास नक काय गन गराउन,े

    (ग) ारि भक साधारण सभा, वा षक साधारण सभा तथा ऐन

    नयम र व नयम वमोिजम वशेष साधारण सभा बोलाउने,

    (घ) साधारण सभाले गरेका नणयह नय मत काया वयन गन

    गराउन,े

    (ङ) सहकार सं थाको नी त, योजना, बजटे तथा वा षक

    काय म तजमुा गर साधारण सभासम पेश गन,

    (च) सहकार सं थाको सद यता दान गन तथा सद यताबाट

    हटाउने,

    (छ) शेयर नामसार तथा फतास ब धी आव यक काय गन,

    (ज) स बि धत संघको सद यता लने,

    (झ) व नयम तथा आ त रक काय व ध तयार गर साधारण

    सभामा पेशगन,

    (ञ) सहकार सं थाको काय े भ सं थाको कारोवार तथा

    यवसायको हत व नको ला ग आव यक काय गन

    गराउन,े

  • 33

    (ट) तो कएबमोिजमका अ य कायह गन।

    ४१. संचालक पदमा बहाल नरहनःे देहायको कुनै अव थामा संचालक आ नो

    पदमा बहालमा रहन स ने छैनः

    (क) नजले दएको रािजनामा वीकृत भएमा,

    (ख) नजलाई दफा ४२ को उपदफा (१) बमोिजम स ालकबाट

    हटाउने नणय भएमा,

    (ग) नज एकभ दा बढ सं थाको संचालक रहेमा,

    (घ) नज सोह वा अक सं थाको कमचार रहेमा,

    तर दफा ३८ को उपदफा (४) को तब धा मक

    वा यांशमा लेिखएको वषयमा सोह वमोिजम हनुेछ,

    (ङ) नज सोह वा अक सहकार सं थाको लेखा सपुर वे ण

    स म तको संयोजक र सद य पदमा रहेमा,

    (च) नजको मृ य ुभएमा,

    (छ) नै तक पतन देिखने फौजदार अ भयोग मािणत भएमा।

    ४२. संचालकलाई पदबाट हटाउन स नःे (१) साधारण सभाले बहमुतको

    नणयबाट देहायको कुनै अव थामा संचालकलाई स म तको संचालक

    पदबाट हटाउन स नेछ:

    (क) आ थक हना मना गर स बि धत सं थालाई हानी

    नो सानी प¥ुयाएको ठहर भएमा,

    (ख) स बि धत सहकार सं थाको कारोवार स ब धी वषयको

    गोप नयता भंग गरेको ठहर भएमा,

  • 34

    (ग) स बि धत सहकार सं थाको कारोवार र यवसायसँग

    त पधा हनुे गर समान कृ तको कारोवार वा यवसाय

    गरेमा,

    (घ) स वि धत सहकार सं थाको अ हत हनुे कुनै काय गरेको

    ठहर भएमा,

    (ङ) नज शार रक तथा मान सक पमा कामगन नस ने

    अव था रहेमा,

    (च) संचालक हनुेको ला ग यस ऐनअ तगत बनेको नयम वा

    व नयममा

    उ लेिखत यो यता नरहेमा,

    (छ) कालोसूचीमा परेमा ।

    (२) कुनै संचालकलाई स म तको पदबाट हटाउने नणय गन ुअिघ

    य तो संचालकलाई साधारण सभा सम सफाई पेश गन मना सव

    मा फकको मौका दनपुनछ।

    (३) उपदफा (२) बमोिजमको अव ध भ कुनै स ालकले सफाई

    पेश नगरेमा वा नजले पेश गरेको सफाई स तोषजनक नभएमा साधारण

    सभाले य तो स ालकलाई हटाउन स नेछ।

    (४) उपदफा (३) बमोिजम स ालकको पदबाट हटाइएको सद य

    स म तको दईु कायकालस मको नवाचनमा उ मेदवार ब पाउनेछैन।

    (५) उपदफा (३) बमोिजम कुनै संचालक पदबाट हटेमा य तो

    पदमा सधारण सभाले बाँक अव धको ला ग अक संचालकको नवाचन

    गनछ।

  • 35

    ४३. नजी वाथ समावेश भएको नणय कृयामा संल न हनु नहनुःे (१)

    स ालकले आ नो नजी वाथ समावेश भएको नणय यामा संल न

    हनुहुुँदैन।

    (२) स ालकले आफूलाई मा यि गत फाइदा हनुे गर सहकार

    सं थामा कुनै काय गन गराउन हुँदैन।

    (३) कुनै स ालकले उपदफा (१) को वपर त हनुे गर वा आ नो

    अ धकार े भ दा बा हर गई कुनै काम कारबाह गरे वा गराएमा य तो

    काम कारबाह त य तो स ालक यि गत पमा उ रदायी हनुेछ र

    य तो काम कारबाह बाट सहकार सं था, सद य वा अ य कुनै यि लाई

    हानी नो सानी हनु गएको रहेछ भने य तो हानी नो सानी नजबाट असूल

    उपर ग रनेछ।

    ४४. स म तको वघटनः (१) साधारण सभाले देहायको अव थामा स म तको वघटन

    गन स नेछ:

    (क) स म तको वद नयतपूण कायबाट सहकार सं थाको कारोवार

    जोिखममा परेमा,

    (ख) सहकार सं थाले तन ु पन दा य व तो कएको समयमा

    भ ु ान गन नसकेमा,

    (ग) व नयममा उि लिखत उ े य र काय वपर तको काय

    गरेमा,

    (घ) स म तले आ नो िज मेवार र दा य व पूरा नगरेमा,

    (ङ) यो ऐन वा यस ऐनअ तगत बनेको नयमावल मा उ लेिखत

    शत वा रिज ारले दएको नदशनको बार बार उ लंघन

    गरेमा।

  • 36

    (२) उपदफा (१) बमोिजम स म त वघटन भएमा साधारण सभाले

    त काल नयाँ स म तको नवाचन नहु जलेस मको ला ग सं थाको

    यवसा यक काय बाहेकका दै नक शास नक काय गन तीन सद यीय

    तदथ स म त गठन गनछ र य तो तदथ स म तले बढ मा तीन म हना भ

    साधारण सभा बोलाइ नयाँ स म त गठन गनपुनछ।

    (३) स म तले यो ऐन वा यस ऐन अ तगत बनेको नयम वमोिजम

    रिज ार वा रिज ारले तोकेको अ धकार ले दएको नदशन पालन नगरेमा

    वा दफा ३७ को उपदफा (२) बमोिजम पेश भएको तवेदन समेतको

    आधारमा सहकार रिज ारले स म तलाई उजरु वा नर णको आधारमा

    देिखएका वषय व तकुो गा भीयताको आधारमा बढ मा ६ म हनाको समय

    दई सधुार गन मौका दन स नेछ र य तो समयाव ध भ प न सधुार

    नगरेमा य तो स म त वघटन गनछ।

    (४) उपदफा (३) बमोिजम स म त वघटन भएमा यसर वघटन

    भएको म तले तीन म हना भ मा अक स म तको नवाचन स प गराउन

    र य तो नवाचन नभएस म सहकार सं थाको दै नक काय संचालन गन

    सहकार रिज ारले तो कएबमोिजमको एक तदथ स म त गठ�


Recommended