Manish N. Raizada, Ph.D.; Lisa Smith, IllustratoreSAK Emergency Picture Book • Creative Commons
raizada
Typewritten Text
पाठ: टेन्ट/अस्थायी घर बनाउन प्रयोग भएका प्लास्टिक अथवा त्रिपाललाई घर-बगैंचामा झार नियन्त्रण गर्न उपयोग गर्न सकिन्छ
raizada
Typewritten Text
१. झार सहितको करेसाबारी
raizada
Typewritten Text
२. टेन्ट/अस्थायी घर
raizada
Typewritten Text
३. तरकारी बाली अनुसार प्लास्टिकलाई मिलाएर काट्ने
raizada
Typewritten Text
४. तरकारी बाली अनुसार बिउ रोप्नको लागि प्लास्टिकमा प्वाल बनाउने
raizada
Typewritten Text
५. दुरी मिलाएर प्लास्टिकलाई बारीमा ओछ्याउने
raizada
Typewritten Text
६. यसो गर्दा तरकारीको बोट उम्रन्छ तर झार उम्रन पाउंदैन
Kamal
Typewritten Text
Translated by Kamal Khadka